Advertisement

कास्की । गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आय...

सिड्नी (एएफपी) । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ ।      अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बा...

काठमाडौँ । कीर्तिमानी हिमाल आरोही माया गुरुङले प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पाटीको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् ।  यसअघि स्थानीय निर्वाचनमा पनि उम्मेदवारी दिएकी उनले अहिले सिन्धुपाल्चोक– २ बाट मनोनयन दर्ता गरेकी हुन् । विश्वका सात वटै...

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।  डिल्लीबजार कारागारमा रहेका उनले कारागारभित्रबाटै आफ्नो पार्टी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनले यसअघिको चुनावमा जनता समाज...

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । गोरखाकै नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डेलगायतका नेता र आफ्ना कार्यकर्ताको भीडसहित बाजागाजाका साथ निर्वाचन कार्याल...

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज प्रारम्भ भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।   महासचिव सीले २०औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार प...

काठमाडौं । काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवारमा सत्ता गठवन्धनको तर्फबाट प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् भने उनलाई चुनौति दिनेगरी यस पटक पनि रवीन्द्र मिश्र आएका छन् । तर मिश्रले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् ।  ...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  काठमाडौं–४ बाटै प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार काठमाडौं छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिने भनेका गगनले आज यसअघिको आफ्नो निर्वाचन क्षेत्रमा नै उम्मेदवारी दर्ता गरेक...

काठमाडौँ । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने संघ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ ।  त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि...

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका छन् । आईतवार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।  बाजागाजासहित कार्यकर्ताको भीडलाई लिएर बस्नेतले उम्मेदवारी दिए । ...

काठमाडौं । नेकपा एमालेमा विद्रोह गर्नेमा रामवीर मानन्धर पनि थपिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित भएका उनले यसपटक पनि सोही क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।  उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग कार्यालयमा आएका मानन्धरले स...

काठमाडौं । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोरालाई टिकट दिएको छ ।  उक्त क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार हुन अफताब आलम पनि सिफारिसमा परेका थिए । तर उनलाई टिकट दिने आँट पार्टीले नगरे पनि छोरालाई टिकट दिएर गुन लगाएको हो ।&n...

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो । सिन्धौलीको बिहीबार ...

काठमाडौं । विश्वनाथ पौडेलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । साँसद पदका लागि चुनाव लड्न नेपाली कांग्रेसबाट टिकट पाएपछि उनले असोज २० गतेबाटै लागू हुनेगरी राजीनामा दिएका हुन् ।  चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन लागेका पौडेल प्...

काठमाडौं । फोब्स पत्रिकामा सुचीकृत नेपालका एक मात्रै विलेनियर विनोद चौधरीले पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि नेपाली कांग्रेसबाट टिकट हात पार्न सफल भएका छन् ।  कांग्रेसमा यसअघि समानुपातिक सुचीबाट साँसदसमेत रहेका उनले मंसिर ४ मा हुन लागेको संसदीय...

काठमाडौं । टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट वाम स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।  आईतवार बिहान निजी निवासमा पत्रकार सम्मेलन गरी उनले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ ...

काठमाडौं । विश्व शेर्पा दिवसको दिन शेर्पा भाषाको एप सार्वजनिक गरिएको छ । विश्व शेर्पा संघको पहलमा शेर्पा भाषा सिक्न चाहनेहरुको लागि शेर्पा भाषाको एप निर्माण गरिएको हो ।  विभिन्न देशमा बसोवास गर्ने शेर्पाहरूले आर्थिक सहयोगमा एप निर्माण गरिएको जनाइएको छ । शेर्पा...

काठमाडौँ । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि  पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेलबीच प्रतिष्पर्धा हुने भएको छ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका पौडेललाई उक्त क्षेत्रमा नेपाली काँग्रेसले टिकट दिएको हो । सो क्षेत्रमा य...

काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीलाई प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष उम्मेदवार बन्ने भएका छन् ।  चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको हो । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी ...

चितवन । नेकपा (माओवादी केन्द्र) ले चितवन क्षेत्र नं ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । सो निर्वाचन क्षेत्र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको छ ।   विसं २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाह...

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीमा ४७ दलका छ हजार ४८० उम्मेदवार छन् । त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या दुई हजार ४०३ छ भने बाँकी प्रदेशका छन् । यस्तो छ सुची: ...

काठमाडौं । स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंले कडा चुनौति दिएपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं– ४ बाट पछि हटेका छन् ।  उनले पुनः सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरे पनि ठूलो जनमत प्रसाईंको पक्षमा देखिएपछि काठमाडौं–४ छोडेर सर्लाह...

काठमाडौं । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको समानुपातिक तर्फको बन्दसूची आज (शनिवार) रातिसम्म सार्वजनिक गर्ने जनाएको छ ।  शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरेका सम...

काठमाडौं । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ । आयोगले शनिबार पत्रकार सम्मेलन गरी सो कुरा स्पष्ट पारेको हो ।  भोली (आईतबार) आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ...

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको हो ।  ढुंगेल घरमा एक्लै थिए । लामो समय जेलमा रहँदा ढुंगेल मिर्गौलासहित विभिन्न रोगबाट पी...