Advertisement

काठमाडौँ- साउन १ गतेबाट हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु हुने भएको छ। हिमालयनले एभरेष्टलाई गाभेपछिको एकीकृत कारोबार सुरु हुन लागेको हो । गत असार २ मा दुवै कम्पनी विशेष साधारण सभाले मर्जर पारित गरेको थियो। असार ८ मै बीमा स...

काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान साढे ८ बजे आफ्नै कार्यालयमा आईपीओे बाँडफाँट गर्न लागेको हो। शुक्रबार प्रि-अलोटमेन्ट सम्पन्न गरेको थियो।  कम्पनीको आईपीओ खरी...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आएको बेला उनले अहिलेको सरकारलाई बोकिरहन नसकिने बताएका हुन् ।  सोमबार पार्टी कार्यालयमा आयोजित ...

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले विधि र मान्यतालाई अस्वीकार गरेर ल्याएको बजेट मान्न नसकिने बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले गठबन्धन सरकारले ल्याएको बजेट विवादमा परेकाले अहिले मुलुक बजेट बिहीन रहेको दाबी गरे ।  पौडेलले गठबन्धन...

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्ने प्रतिक्रिया दिएका छन् ।  सरकारको गतिविधिलाई हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाकै जस्तो हुने देखिएको अध्यक्ष ओलीको भनाई थियो ।  ...

काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरमा जाने भएपछि मंगलबारदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ ।  दुई कम्पनीबीच आज अपरान्ह ४ः३० बजे मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको सिद्धार्थ इन्स्योरेन्सका कम्पनी सचिव सुदर्शन ...

काठमाडौं । सत्ताधारी दल नेपाली काँग्रेस पार्टीको केन्द्रिय समिति बैठकमा थप भ्रातृ तथा शुभेच्छुक संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ । सोमवार शुरु भएको सो पार्टीको केन्द्रिय समिति बैठकमा कार्यकर्ता बढाउन भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई गति दिनका लागि थप संगठन निर्माण ग...

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् ।   सोमवार संसदको अर्थ समितिमा उनले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर शर्त राख्नुपर्ने बताए । पाण्डेले चालु...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले उद्यमी, व्यवसायी तथा उच्च आय भएका पार्टी सदस्यसँग मासिक पाँच हजार उठाउने भएको छ । एमालेले आइतबार जारी अन्तरपार्टी  निर्देशिका (अपानि–४) अनुसार पाँच हजार व्यक्तिसँग मासिक पाँच हजार संकलन गर्ने प्रस्ताव गरेको हो । &...

काठमाडौँ । विश्वकै पहिलो कान्छो सगरमाथा आरोही शम्भू तामाङको राष्ट्रिय सम्मानका साथ सोमबार बिहान स्वयम्भुमा अन्त्यष्टि गरिएको छ । उनको यही बिहीबार उपचारका क्रममा ६७ वर्षको उमेरमा मृत्यु भएको थियो । उनी क्यान्सर रोजगार पीडित थिए ।  आरोही तामाङको दाहसंस्कारमा संस्क...

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा आज सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो ।  दुई महासं...

भैरहवा । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ ।  बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा ...

सिन्धुपाल्चोक । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो । आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि ...

काठमाडौँ । भक्तपुरको सूर्यविनायकबाट एक हजार दरका १३ थान नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विशेष सूचनाका आधारमा आइतबार सूर्यविनायक–८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडि घर भएका ३० वर्षीय नीरविकार प्रजापतिलाई पक्राउ गरेको...

काठमााडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परिरहेकाले त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।   नेपाल पत्रकार महासंघ युकेको वार्षिक साधा...

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्‍चालनमा रहेर सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य गर्दै आएको ‘यातायात व्यवस्था कार्यालय’ थिमिस्थित राधेराधे माइक्रोबस पार्कमा सार्ने तयारीसँगै विरोध सुरु भएको छ । जगातीका स्थानीय एवं लेखापढी व्यवस...

काठमाडौँ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशत २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन ...

काठमाडौँ । ​​​​रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने म्याद थपिएको छ। असार १३ गतेबाट यसको आईपीओ निष्काशन तथा बिक्री खुला भएको थियो। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको सो आईपीओ अब सा...

काठमाडौँ । एलआईसी नेपालले कालिकोट जिल्लाको मान्म,‌ तेह्रथुमको म्याङलुङ र सुनसरीको रामधुनीमा बीमा जागरण तथा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।   सो अवसरमा निःशुल्क स्वास्थ्य सम्बन्धी जानकारी पनि प्रदान गरिएको थियो । ग्रामीण भेगमा बीमाको बारेमा पर्याप्...

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । आजै आएका उनले देउवालाई सुरुमै भेटेका हुन् ।  नेपालमा अमेरिकी चासो बढिरहेको बेला चिनियाँ कम्युनिष्ट &n...

आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशतमा पुर्याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ । सोही आधारमा प्रदेश सरकारले नीत...

काठमाडौँ । दोलखाको सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाविङ एण्ड हाइकिङ’ रुट सुरुवात गरिएको छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित सोक्ला पर्यटन विकास समाजले उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो ।  ...

पोखरा । पोखरामा आगामी साउन ५ गते अष्ट्रेलियन एजुकेशन एक्जिवेशन हुने भएको छ । उक्त कार्यक्रम बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । ग्लोबल रिच पोखरा शाखाको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । पोखराको सिटी स्क्वायर बैंक्वेटमा कार्यक्रम शुने शाखा को–अर्ड...

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्स सहितको कम बिजुली खाने इन्भटर एअर कन्डीसनर नेपाली बजारमा सार्वजनिक गरेको छ ।  जाडो र गर्मी दुबै मौसममा उपयोगी यो एअर कन्डीसनरमा गो क्लिन, जोनफलो, गोल्ड गा...

काठमाडौं । रिटेल चेन साथी मार्टले टिकटक च्यालेन्ज आयोजना गर्ने भएको छ ।  ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपियाँ जित्न सक्नेछन् ।  साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘शेयर एण्ड अर्...