Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको लागि नेकपा एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितले पछिल्लो समय लोकप्रिय देखिएका मेयरका अर्का युवा उम्मेदवार बालेन शाहलाई आपत्तिजनक टिप्पणी गरेका छन् ।  राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्त...

काठमाडौं । जिम्बाब्वे विरुद्धको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आइतबार ६ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा ...

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी ओलीले अहिलेको गठवन्धन सरकार खान जन्मिएको हो, विकास गर्न होइन् भनेका छन् । मे दिवसको अवसरमा हेटौंडामा आइतबार आयोजित कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।  सत्तारुढ गठबन्धन विकास गर्न नभएर देश कंगाल पार्न जन्मिएको हो भन्दै...

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने सो पार्टीका एक नेताले बताएका छन् ।  आइतवार कांग्रेस पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो  पार्टीका नेता प्रकाशशरण महतले पार्टीको निर्द...

काठमाडौं । भरतपुर महानगरपालिकाको राजनीति बेचिलो बन्दै जाँदा नजिकिँदो स्थानीय निर्वाचन कै कतै सर्ने हो कि ? भन्ने आशंका बढेको छ ।  माओवादी केन्द्रका एक नेता बर्षमान पुनको आइतबारको सार्वजनिक अभिव्यक्तिले त्यसलाई पनि संकेत गरेको छ ।  भरतपुरमा सत्ता गठवन्धन...

चन्द्रपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस प्रदेशमा आफ्नो पार्टीको दरिलो उपस्थिति रहने बताएका छन् ।  आफ्ना पार्टीका उम्मेदवारहरुलाई मत माग्न अध्यक्ष नेपाल आज राजधानी काठमाडौँबाट मधेस झरेका हुन् ।  चुनावी अभिय...

काठमाडौं । सत्तारुढ गठबन्धनको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहले आफू विजयी भएमा भ्रष्टाचारमुक्त महानगर बनाउने दावी गरेकी छन् ।  शनिबार नेपाली काँग्रेस निकट बुद्धिजीवि पेशाकर्मी परिचालक समितिले गरेको कार्यक्रममा उनले आफू मेयरमा विजयी भएम...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।  एमालेनिकट श्रमिकहरको संगठनको कार्यक्रममा आइतबार उनले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवार...

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी)मा तेस्रो वरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।  पूर्वानुमानअनुसार नै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गरेको हो । चुनावको मुखमा पहिला जस्तो विवाद र का...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन् ।  आइतवार काठमाडौंमा भएको एक कार्यक्रममा उनले काँग्रेसले स्थानीय निर्वाचनमा विजयी बन्दै गर्दा...

काठमाडौँ । महालक्ष्मी विकास बैंक र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले र...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना जा...

काठमाडौँ । नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ ।  मलेसिया भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत ने...

काभ्रे । बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले नेकपा एमाले परित्याग गरेका छन् । आफ्नै पार्टीका नेता गोकुल बास्कोटाले धोका दिएपछि उनले एमाले छाडेका हुन् ।  श्रेष्ठले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टी परित्याग गरेको जानकारी दिए । बास्कोटाबाट ...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई केशव  स्थापितको उम्मेदवारी प्रतिउत्पादक हुने संकेत देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार स्थापित विगतको आफ्नो विवादास्पद छवी र पछिल्ला दिनका विवादास्पद अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका छन् ।  &n...

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका कार्यकर्ताले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता समिति, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हाल्ने गरेको बताएका छन् ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले एमालेले विकासका य...

सम्झना केसी (आले) ३१ लाई राम्रोसँग थाहा छ, हातमा सीप नहुने र खल्तीमा पैसा नहुनेको हालत के हुन्छ ? भन्ने कुरा । शहरको बसाई, भाडाको घर र आयभन्दा व्ययको ग्राफ बढेपछि मानिसको दिल दिमाग दुबै छटपटिन्छ । यस्तै भएथ्यो सम्झनालाई केही वर्षअघि ।  नख्खु दोबाटोमा किराना ...

शिरीषवल्लभ प्रधान ऊँ, जसलाई शब्द ब्रह्म पनि भनिन्छ, तीन अक्षरहरु अ, उ र म को संयुक्त स्वरुप हो । ओम् भित्र हामीले बोल्ने सबै प्रकारका स्वरहरु अटाउंछ । तसर्थ ओम् एक सम्पूर्ण अक्षर वा शब्द मानिन्छ । ओम्कारले आत्माको अन्तध्र्वनि नादलाई जनाउंछ । सूर्यबाट निरन्तररुपमा ओम्कार ध्वनि ब्रह्म...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति रुष्ट भएको छ ।  शुक्रबार सो पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टीनिकट नेपाल साँस्कृतिक संघले बनाएको चुन...

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगर पालिकामा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयर पदका उम्मेदवार बाबुराम दाहालले आफूहरुप्रति आम सर्वसाधारण जनताहरुले विश्वास र भरोसा गरेको बताएका छन् ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको जनातको घरदैलोमा पुग्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाएका छन् ।  वरिष्ठ कलाकारसमेत रहेका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना ...

काठमाडौँ । निर्वाचन आयोगले जबरजस्ती उम्मेदवारी फिर्ता गराउने कार्य बन्द गर्न दलहरुलाई चेतावनी दिएको छ । सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारको मनोनयन फिर्ता गराउन खाजेको तथ्य बाहिरिएपछि आयोगले यस्तो चेतावनी दिएको हो ।  ...

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले काठमाडौंको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन उक्त क्लिनिकसँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्न...

काठमाडौँ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।  मेगाका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।  ...

काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेको बेला संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानी कियभ भ्रमण गर्न पुगेका छन् । गुटेरसको भ्रमणकै क्रममा रुसले दुई क्षेप्यास्त्र हानेर चुनौति दिएको छ ।  उनले रुसी क्षेप्यास्त्र प्रहारबाट आफू स्तब्ध भएको भ...