Advertisement

काठमाडौं । पर्वतारोही छिरिङ शेर्पाले विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो केटु हिमाल कम समयमा आरोहण गरी कीर्तिमान कायम गर्न सफल भएका छन् ।  शेर्पाले पाकिस्तानमा रहेको ८,०५१ मिटर अग्लो यो हिमालको आज बिहान ४ बजेर ५० मिनेट २३ सेकेण्ड जाँदा १२ घण्टा २० मिने...

काठमाडौं । विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो केटु हिमालमा केटु स्पिड च्यालन्ज् २०२२ हुने भएको छ । दुई कीर्तिमानी पर्वतारोही मिङ्मा डेविड शेर्पा र लाक्पा देण्डी शेर्पाले ८,६११ मिटर अग्लो केटु हिमालमा केटु स्पिड च्यालन्ज् बुधबार बेलुकी पाकिस्तान समय अनुसार ५ बजेबाट स...

काठमाडौं । भियतनामबाट आएको चार्टर्ड विमान आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विमानस्थलका सूचना अधिकारी यज्ञप्रसाद न्यौपानेका अनुसार बुधबार काठमाडौं हुँदै दिउसो सवा १ बजे सो विमान भैरहवामा अवतरण गरेको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विम...

कर्णाली । प्रकृतिको काखमा रहेका धेरै तालहरू आज पनि मानवको पहुँचबाट धेरै टाढा छन् । विकट भूगोल, पर्यटकीय गन्तव्यको खोज र अनुसन्धानको कमी तथा तिनको संरक्षणको अभावमा धेरै ताल गुमनाम छन् । कर्णाली प्रदेशमा प्राकृतिक र पर्यटकीय महत्वका यस्ता स्थलहरू धेरै छन् । ती स्थलको उजाग...

काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्याण्डको राजधानी बैंककमा यही साउन १६ गतेअर्थात् अगष्ट १ तारिखका दिन ‘नेपाल सेल्स मिसन–२०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड महामारीपछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहय...

काठमाडौँ । आर्थिक रुपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल–अष्ट्रेलियाबीच सिधा उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपाल–अष्ट्रेलिया दुई मुलुकबीच सिधा उडानका लागि महानिर्देशक प्रदीप अधिकारीसहित...

काठमाडौँ । ‘आइएमई पे’ ले हवाई उडान टिकटमा साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।  पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्या...

काठमाडौँ । ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)को  अध्यक्षमा वर्तमान महासचिव सरिता लामाले उम्मेदवारी घोषणा गरेकी छन् । अफ द बाल ट्रेकिङ कम्पनीका प्रबन्ध निर्देशकसमेत रहेकी उनले टानको आउने साउन ३० गते हुने अधिवेशन तथा निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने कपोरे...

काठमाडौँ । पूर्वउद्योग राज्यमन्त्री, सांसद तथा उद्योगी मोतिलाल दुगडले ३ अर्ब लगानीमा विराटनगरमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् ।  सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यागी दुगडले चाँडै विराटनगरमा ३ अर्बको लगानीमा बनेको मलमा पाँच तारे होटल सेञ्चुरियन...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच सोमबार भेटघाट भएको छ ।  सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई प...

काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच आतबार साँझ पोखरामा भेटवार्ता भएको छ। उनीहरूबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत...

काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमालको सफल आरोहण गरेकी छन् । उनले विश्व कीर्तिमानी पर्वतारोहीहरु निर्मल पुर्जा, मिङमा डेविड शेर्पाको नेतृत्वमा एलिट एक्स्पेड कम्पनीमार्फत ८,६११ मिटर अग्लो केटु हिमालमा पाइला टेकेकी ह...

काठमाडौँ । नेपालमा र्याफ्टिङका लागि भोटेकोशी, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मर्स्याङदी नदी बढी प्रसिद्ध छन् । सरकारको करिब १३ करोड रुपियाँ लागतमा सिन्धुपाल्चोकको बलेफीमा नेपाल ह्वाईट वाटर सेन्टर बन्दै छ ।  विदेशी पर्यटकहरुका लागि नेपालको लोकप्रिय सा...

काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियनहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।  बि...

काठमाडौं । पर्वतारोही पस्दावा शेर्पाले एकै वर्षमा दुई वटा कीर्तिमान राख्न सफल भएका छन् ।  एट–के एक्सपिडिसनका संस्थापक पेम्बा शेर्पाका अनुसार पस्दावा शेर्पाले शुक्रबार पाकिस्तानको समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा विश्वको दोस्रो अग्लो तथा ८,६११ मिटर अग्लो ...

काठमाडौं । कीर्तिमानी पर्वतारोही सानु शेर्पा विश्वमै दोहोर्याएर १४ वटा अग्ला हिमाल चढ्ने पहिलो आरोही बनेका छन्  । उनले आज (जुलाई २१) को बिहान पाकिस्तान समय अनुसार ८ बजेर १७ मिनेटमा विश्वको तेह्रौं अग्लो तथा ८,०३५ मिटर अग्लो गसेरब्रुम–२ हिमालको सफल...

काठमाडौं । राजधानीको थापाथलीस्थित ट्रेड टारमा रहेको ‘द ब्रिटिस कलेज’ले नेपालमा अध्ययन अध्यापन सुरु गरेको एक दशक नाघेको छ । कलेज  स्थापनाताका धेरैलाई यो कुन उद्देश्यले खोलिएको हो ? भन्ने कुराको जानकारी त्यति धेरै थिएन् ।  द ब्रिटिस कलेज अहि...

काठमाडौँ । पर्वतारोही तथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड दावा याङ्जुम शेर्पाले सफलतापूर्वक ब्रोडपिक हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको ८,०५१ मिटर अग्लो यो हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पनि बन्न सफल भएकी छन् ।  शेर्पा अन्तर्राष्ट्रिय मा...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पर्यटन भित्राउने काममा निजी क्षेत्रले पूर्वाधाररुपमा होटल, रेष्टुरेष्ट आदि बनाउन सक्ने तर शहरलाई सफा गर्ने, सडक बनाउने काम गर्न नसक्ने बताएका छन् ।  नेपाल पर्यटन बोर्ड र महासंघको संयुक्त आयोजनामा राजधा...

काठमाडौँ । कुमारी बैंक र लमही, दाङस्थित होटेल ए– वान लभली स्टारबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।  डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले होटेल ए–...

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन उद्योगलाई सुधार गर्न चाँडै पर्यटन पुनःउत्थान कार्यक्रम घोषणा गर्ने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ आज आयोजना गरेको सिमफोजिम पार्टनरसिप रेजिलेन्ट टुरिजम कार्यक्रममा बोल्दै मन्त्री श्र...

काठमाडौँ । नेपाल र अष्ट्रलियाबीच पर्यटन प्रवर्द्धन गर्न सहकार्य गर्ने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी र काठमाडौंस्थित अष्ट्रेलियन दूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच कुराकानी भएको छ ।  सोमबार भएको भेटमा दुई देशबी...

काठमाडौँ । नेपाल राष्ट्र बैंक सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आव २०७९/८० को लागि विभिन्न ७ कम्पनीलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री गर्न अनुमति प्रदान गरेको छ ।  राष्ट्र बैंकले सितारा ट्राभल्स, गोचाली टुर्स एण्ड ट्राभल्स, रिजेन्सी नेपाल, अर्विट इन्टरनेशनल, सुरुची...

काठमाडौँ । नेपालमा र्याफ्टिङका लागि भोटेकोशी, त्रिशुली, कालीगण्डकी, बुढीगण्डकी, कर्णाली, मर्स्याङदी जस्ता नदी प्रसिद्ध छन् । रिभर टुरिजम (नदी पर्यटन)का लागि भोटेकोशी विशेष मानिन्छ ।  यही नदीमा शुक्रबार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा...