काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । परिषद्को शनिबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनामा शर्मा अर्का अध्यक्षका उम्मेदवार धुव्र अधिकारीलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् । अध्यक्ष शर्मा...
काठमाडौं । हिमालय एअरलाइन्स्ले कुवेतको पहिलो निर्धारित उडान शुक्रबार सफलतापूर्वक सञ्चालन गरेको छ । उक्त उडान हिजो राति १०ः३२ बजे काठमाडौंबाट प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ९ः१७ बजे काठमाडौं अवतरन गरेको कम्पनीले जनाएको छ । एयरलाइन्सले आफ्नो...
बाँके । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी ग...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाले लगतै गठन गरेको नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना तर्जुमा समितिले कार्ययोजना सहितको प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा कार्ययोजना तर्जुमा समि...
काठमाडौं । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्र लयमा फर्किने क्रम बढेर गएको छ । पर्यटकीय नगरी पोखरामा स्वदेशी विदेशी पर्यटकको चहलपहल निकै बढेको देखिन्छ । प्राकृतिकरुपमा नै सुन्दर पोखराको पुम्दीकोटमा निर्माण भएको विशाल शिव मुर्तिले मानिसहरुको आकर्षण थप्...
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पेको ‘हवाई टिकट काटौं सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ । पहिलो दुइ साताको एक भाग्यशाली बिजेता स...
काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा होटल खोलेर एभरेष्ट इन प्राइभेट लिमिटेडले विश्व रेकर्ड कायम गरेको छ । पाँच हजार १८० मिटर उचाइमा सोलुखुम्बुको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिक यो होटल स्थापना भएको हो । सबैभन्दा धेरै उचाईमा होटल खोलेर गिनिज बुक अफ दि ...
काठमाडौँ । नेपाल पर्यटन बोर्डले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुसँग छलफल गरेको छ । पर्यटन बोर्डले सोमबार आयोजना गरेको कार्यक्रममा संस्कति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी थिए । मन्त्री श्रेष्ठले नेपालको पर्यटन प्रर्वद्धनका लागि विदेश...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा धेरै लिने र घरेलु तथा साना उद्यम क्षेत्रले नपाउने विषयमा राष्ट्र बैंकले सम्बोधन गर्दै आएको बताएका छन् । आज(सोमबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीत...
भैरहवा । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भम्रणमा ...
चितवन । भरतपुरको पटिहानीमा रु एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालि र सोल्टी समूहको व्यवस्थापनबीच रिसोर्ट सञ्चालनका विषयमा आज सहमत...
काठमाडौँ । दोलखाको सोक्ला गाउँमा साहसिक पर्यटन प्रवर्द्धनका लागि ‘रक क्लाविङ एण्ड हाइकिङ’ रुट सुरुवात गरिएको छ । यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गुरु योजनासहित सोक्ला पर्यटन विकास समाजले उक्त क्षेत्रमा साहसिक पर्यटकीय गतिविधि सुरु गरेको हो । ...
काठमाडौँ । कोरोना महामारी असर कम भएसँगै लामो समय घुम्न जान नपाएका नेपालीहरु देश बाहिर घुम्न निस्किने क्रम सुरु भएको छ । यही बेलामा अन्तर्राष्ट्रिय उडानका कम्पनीदेखि ट्राभल एजेन्सीहरुले विदेश घुम्न जान विशेष अफरहरु पनि ल्याइरहेका छन् । यही क्रममा श्रीमतीसहित अफ्रिकाका क...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना उद्योग व्यवसायीलाई राहत पुग्नेखालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक बर्षका लागि जारी गर्न लागेको मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकका गभर्...
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन्। तत्कालिन पर्यटन मन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद्ले असार ६ मा अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीलाई निलम्बन गर्दै...
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई नि...
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना सस्टेनेवल टुरिजम फर लाइभ्लिहुड् रिकभरी प्रजेक्ट अन्तर्गत बुधबारबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट ...
काठमाडौं । रात्री पार्किङका लागि छ वटा कम्पनीका १४ वटा हेलिकप्टर काठमाडौंबाहिर जाने तय भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र हेलिकप्टर कम्पनीबीच गत साता रात्री पार्किङबारे सम्झौता भएको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर डाइनास्टी हेलि सर्भिसे...
काठमाडौँ । कीर्तिमानी आरोही शम्भू तामाङको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । क्यान्सर अस्पताल हरिसिद्धिमा बिहीबार बिहान १० बजेर १३ मिनेटमा उनको निधन भएको नेपाल पर्वतारोहण संघका सदस्य राजेन्द्र लामाले जानकारी दिए । तामाङ क्यान्सर पीडित थिए । आरोही तामाङको शव ह...
काठमाडौँ । ध्रुब अधिकारीले ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अधिकारीले बुधबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनी प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी (चरी)का दाई हुन् । त्यस्तै, ठमेल पर्यटन विकास पर...
काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य रु. ५ ले बढासँगैै निजी क्षेत्रका वायुसेवा सञ्चालकहरुले हवाई भाडा वृद्धि गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले बुधबार आन्तरिक उडानमा नयाँ भाडादर सार्वजनिक गरेको हो । नयाँ भाडादर अनुसार काठमाडौंबाट माउन्टेन ...
काठमाडौं । एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोमले आफ्ना ग्राहकहरुलाई रु एक–एक लाख रुपियाँ वितरण गरेको छ । पुरस्कार राशी डिशहोमका डिलर स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको हो । ...
काठमाडौं । नेपाल पर्यटन बोर्डले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई स्वागत गरेको छ । मन्त्री नियुक्त भएपछि मंगलबार श्रेष्ठ बोर्ड पुगेका थिए । स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उन...
काठमाडौं । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले चितवनको भरतपुरमा दुई दिने रोजगार मेला भोलिदेखि सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला भरतपुरको औद्योगिक...
काठमाडौं । स्कुल कलेजहरुको संख्या बढ्ने क्रमसँगै गुणस्तरीय शिक्षाको माग पनि बढ्दै गएको छ । शिक्षा लिनकै लागि जिल्लाकै सदरमुकामदेखि देशको राजधानी मात्रै नभएर सात समुन्द्रपारीसम्म धाउने प्रवृत्ति बढ्दै गएको छ । तर नेपालमै पनि कतिपय यस्ता शैक्षिक संस्था छन्, उनीहरुले विद्यार्थ...