काठमाडौं। सगरमाथा आरोही शर्मिला स्याङ्तान तामाङले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंगा (८,५८६ मिटर) आरोहण गर्ने भएकी छन् । काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया स्याङ्तानले अबको केही दिनमा कञ्चनजंगा आरोहण गर्ने जानकारी दिइन् । उनले यसअघि अन्नपूर्ण ...
काठमाडौं । प्रख्यात दक्षिण कोरियाली आरोही सुङ तेक होङले दक्षिणी मोहोडाबाट ल्होत्से हिमाल (८,५१६) सातौँ पटक आरोहण गर्न भोलि बुधबार लुक्ला जाने भएका छन् । राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ५५ बर्षीय होङले ल्होत्से हिमाल सातौँ पटक दक्षिणी मोहोडाबाट आरो...
जनकपुर । नेपाल भ्रमणमा रहेका बीबीसी मास्टरशेफहरु निर्णायक मण्डल रहेर जनकपुरधाममा ‘मिथिला कुजिन एण्ड रेसिपिज’ शीर्षकमा व्यवसायिक शेफ प्रतियोगिता आयोजना गरिएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आइतबार ‘पाटा युवा पर्यटन प्रोफ...
काठमाडौं। विश्व कीर्तिमानी आरोही लाक्पा शेर्पा १०औँ पटक सगरमाथा आरोहण गर्ने भएकी छन् । सगरमाथा आरोहणका लागि उनी अप्रिल १५ मा कीर्तिमानी आरोहीद्धय एडमन हिलारी र तेन्जिङ शेर्पाले सुरु गरेको बाटो हुर्दै सगरमाथाको चुचुरोमा पुग्ने आरोही लाक्पाले बताइन्। सोमबार काठमाडौं...
काठमाडौं। यसअघि २५ पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुमिसकेका कामिरिता शेर्पा फेरि आरोणको तयारीमा जुटेका छन् । कीर्तिमानी आरोही शेर्पा यस बसन्त ऋतुमा रुट खोल्न २६औं पटक सगरमाथा आरोहण गर्न लागेका हुन् । वसन्त ऋतु सुरु भएसँगै सगरमाथा आरोहण गर्न विदेशी आरो...
काठमाडौँ । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ ...
काठमाडौँ। नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली हिजो बिहीबार नेपाल आइपुगेको छ । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत साहसहितको टोली नेपाल आएको हो । ‘नाउ...
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत्र २५ गते शुक्रवार देखि धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल...
काठमाडौं । कोरोना महामारीबाट शिथिल बनेको पर्यटन प्रवर्द्धन गर्न भन्दै चैत ३० र बैशाख १ गते १७ औं फेवा नववर्ष सडक महोत्सव हुने भएको छ । ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका यो महोत्सव गर्न लागिएको हो । नेपाली संस्कृतिको संरक्षण र खानाक...
काठमाडौं । गएको आर्थिक बर्षमा सात अर्ब ३३ करोड मुनाफा आर्जन गरेको नेपाल टेलिकमको बार्षिक साधारणसभाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पास भएको छ । बिहीबार आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयक...
काठमाडौं । गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने र सगरमाथा क्याम्प २ (६,५०० मिटर)को उचाइमा कन्सर्ट गर्ने भएका छन् । यसअघि उनले लोबुचे पिकको सफल आरोहण गरेका थिए । त्यस्ते, अभिनेत्री दिया पुनले पनि सगरमाथा आरोहण गर्दैछिन् । आफू अबको कहीं द...
काठमाडौं । सगरमाथा आरोहणका लागि यस बर्ष १६ समूहका १३८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले अप्रिल ५ सम्मको तथ्याड़क अनुसार १३८ जनाले सगरमाथा आरोहणको अनुमति लिएको जनाएको छ । अनुमति लिनेमध्ये ३३ महिला र १०५ जना पुरुष छन् । अनुमति लिएका आरोहीहरुबाट सरक...
काठमाडौं । बतास समूहले आफूले नियमाअनुसार सञ्चालनको जिम्मा पाएको पशुपति धर्मशालामा सरकारी हस्तक्षेप भएकोप्रति आपत्ति जनाएको छ । समूहले विज्ञप्ति जारी गर्दै आफूले २०७६ वैशाख ३० मा कानुनअनुसार होटलस्तरमा धर्मशाला सञ्चालन गर्ने भनेर सम्झौता गरेको भन्दै तर धर्मशाला...
काठमाडौं । डिशहोमले आफ्ना ग्राहकहरुको लागि एक बर्षमा २४ महिनाको योजना ल्याएको छ । डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरहरुबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म ...
काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो हिमाल ‘माउन्ट केटु’ चढिसकेका पाकिस्तानका १९ वर्षीय शेरोज काशिफले केही दिनमा कञ्चनजङ्घा हिमालको आरोहण गने भएका छन् । आरोहणका लागि उनी नेपाल आइपुगेका हुन् । केही दिनमा कञ्चनजङ्घा बेस क्याम्प जान...
काठमाडौँ । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप ...
काठमाडौं । बुध्द एयरले वैशाख २ गतेबाट यही आउँदो वैशाख २ गतेबाट भद्रपुर–पोखरा दैनिक सिधा उडान भर्ने भएको छ । उडान तालिका सार्वजनिक गर्दै बुध्द एयरले यस रुटका लागि सुरुवाती भाडादर छ हजार नौ सय कायम गरेको छ । उडान पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे ...
काठमाडौं। कतारकी राजकुमारी आस्मा अल थानीले अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी सगरमाथा आरोहणको लागि नेपाल आएकी छन् । उनले अबको केही दिनमा एभरेस्ट बेस क्याम्प जाने तयारी गरेकी छन् । थानीले विन्सन हिमालपछि...
काठमाडौं। नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा नेपाली कांग्रेसनिकट रमेश थापा नेतृत्वको सत्ता गठवन्धन समूह विजयी भएको छ । बिहीबार सम्पन्न साधारणसभा एवं निर्वाचनमा थापा समूह विनय बस्नेत समूहलाई भारी मतले हराउँदै विजेता बनेको हो । नाट्...
काठमाडौँ। नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको बिहीबार ७५ औं वार्षिकोत्सव पुगेको छ। सो अवसरमा पर्वतारोहण अभियान सञ्चालन हुने भएको छ । काठमाडौँमा आयोजित बिहीबार कार्यक्रमार्फत् दुई देशका आरोही सम्मिलित पर्वतारोहण टिमले अमेरिकाको सबै...
काठमाडौं । स्पेनस्थित म्याड्रिमा बस्दै आएका ८३ वर्षीय पर्वतारोही कार्लोस सोरिया फन्टन धौलागिरी हिमाल आरोहणका लागि नेपाल आइपुगेका छन्। हिमाल आरोहण गर्ने योजनामा उनी अहिले सोलुखुम्बुको नाम्चेतर्फको पैदल यात्राको तयारीमा छन् । सेभेन समिट ट्रेकका पार्वतारोहण गाइड म...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू मन्त्री हुनुअघि घाम तापेर बसेका जहाजहरु अहिले आकाशमा उड्न थालेको तर्क गरेका छन् । बुधबार ट्रेकिङ एजेन्सीहरुको संस्था नाट्टाको कार्यक्रममा उनले त्यस्तो तर्क गरेका हुन् । आलेले भने, ‘म मन्त्री ...
काठमाडौं। पूर्वी क्षेत्रको पर्यटन व्यवसायको विकासका लागि आयोजित तीन दिने ‘इष्ट ट्राभल मार्ट’ सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजनामा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पर्यटन बोर्डले बताएको छ । ...
काठमाडौं। धवलागिरीको सफल आरोहणपछि पूर्णिका श्रेष्ठले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमालको आरोहण गर्ने भएकी छन् । फोटो पत्रकारसमेत रहेकी उनले यही वसन्त ऋतुमा कञ्चनजंगा हिमालको आरोहण गर्न लागेकी हुन् । विश्वको सातौं अग्लो तथा ८,१६७ मि...
काठमाडौं । अरु पेशागत तथा व्यवसायिक संगठनमा जस्तै टुर एण्ड ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को निर्वाचनमा पनि राजनीतिक प्रभाव देखिएको छ । नाट्टामा नेपाली कांग्रेस र नेकपा एमाले समूहबीच प्रतिस्पर्धा हुने भएको छ ...