काठमाडौँ । सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को समीक्षा अवधिमा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस ...
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दिपेन्द्र गुरुङले ‘हिमालय जेट’ नामक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्थापना गरेका छन् । यस कम्पनीले लक्जरी प्वाइन्ट टू पोइन्ट उडान सेवा उपलब्ध गराउने गुरुङले बताए । गुरुङले ‘प्राइभ’ (विश्वभरका उच्च...
काठमाडौं । पोखराको बाराही समूहको लगानी रहेको केशलमहलस्थित बाराही प्लाजाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । एक अर्बभन्दा बढी लगानी रहेको यो प्लाजा अबको डेढ महिनामा सञ्चालनमा आउने उक्त समूहका भाइस प्रेसिडेन्ट एल. बरुण कुमारले जानकारी दिए । पोखराको बारा...
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको घटनालाई लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडान सेवाको जहाज नम्बर ९ यान–एनइको उडानलाई निलम्बित गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै उक्...
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै भैरहवा विमास्थल फर्किएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले श्री एयरलाइन्सको भैरहवाबाट ९ः४० बजे काठमाडौंतफ उडान गरेको जहाजको ल्याडिङ गियर भित्र जानु पर्नेमा ...
काठमाडौं । यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सगरमाथाको आरोहणको लागि उनी अहिले आधार शिविर पुगेका छन् । थामसेर्खु ट्रे«किङका अध्यक्षसमेत रहेका शेर्पाले सगरमाथा आरोहण गर्न अनुमति लिएर आधार शिविर प्रस्...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडान निलम्बित गरेका छन् । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सिम्रिकका सबै उडान निलम्बित गरेको जनाएको छ । शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दु...
काठमाडौं । नेपालको पूर्वको इलाम एशियाको माझमा चीन र भारतको बिचमा हिमालको काखमा रहको सुन्दर हरियाली पहाडी जिल्ला हो । इलामका १० पालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले राम्रो संभावना भएको गन्तव्यस्थल हो । अहिले यस ठाउँमा आउने आन्तरिक र विदेशी पर्यटकहरुको स...
काठमाडौं । सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएकोमा एक जनाको मृत्यु भएको हो । बाँकी चारमध्ये तीन जना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते हुनेमा हेलिकप्टरका क्याप्टेन सुरेन्द्र पौडेल पनि छन् ।...
काठमाडौं । दुर्घटनामा परेको सिम्रिक एयरको हेलिकप्टरका पाइलट क्या. सुरेन्द्र पौडेलसहित अन्य घाइतेहरुलाई काठमाडौं ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनको पौडेलको टाउकोमा गम्भीर किसिमको चोट लागेको बताउँद...
काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिभल आयोजना हुने भएको छ । उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज ...
काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै खुम्बु क्षेत्रमा यस बर्ष पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक धेरै हुँदा यस पटक खुम्बु गाउँपालिका क्षेत्रका होटल लजहरु भरीभराउ भई बस्ने ठाउँको अभाव भएको हो । विशेषगरी लोबुचे...
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता ...
काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजद...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल वायुसेवा निगमले अटेर गरेपछि तीन दिने स्पपष्टीकरण सोधेको छ । नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रि...
खुम्बु । मानिसहरुले व्यापार व्यवसायका लागि नयाँ खोज र नवीन शैली अपनाउने क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा समेत ‘स्पा’ सेवा सञ्चालनमा ल्याइएको छ । समुन्द्र सतहबाट पाँच हजार ३६४ मिटर उचाईमा रहेको आधार शिविर (बेसक्याम्प)मा यो सेवा सञ्चाल...
काठमाडौं । अप्रिल महिनामा मात्र ९८ हजार ७ सय ७३ जना पर्यटक हवाईजहाजबाट नेपाल भित्रिएका छन् । त्यस्तै, ९५ हजार ८ सय ८६ जन पर्यटक बाहिरिएका छन् । अप्रिल महिनामा ३३ देशबाट ९८ हजार ७ सय ७३ जना पर्यटकहरु नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट भित्रिए । न...
काठमाडौं । राजधानी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल पर्यटन विकास परिषदले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउने हिसाबले अनुगमन सुरु गरेको बताएको छ । कोरोना महामारीका कारण सुस्ताएको ठमेलको पर्यटन व्यवसायमा अहिले केही सुधार आएको छ । ठमेल पर्यटन विकास परिषदका ...
काठमाडौं । कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रमा सामान्य सुधार आएको छ । विशेषगरी हिमाली क्षेत्रको पदयात्रा र आरोहणमा जानेहरु उल्लेख्यरुपमा बढ्दा दुई–अढाई बर्षदेखि शुन्य प्रायः रहेका होटल र रिसोर्टहरुमा चहलपहल बढेको छ । पछिल्लो समयमा साना ठूला होटल...
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्नसक्नुपर्ने बताएका छन् । आईतवार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको राज्यको न...
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । सो अफर आज बैशाख १७ देखि १९ सम्म तीन दिनसम्म लागु हुनेछ । सोही अफर अवधिभर ग्रा...
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु...
नाम्चे । खुम्बु गाउँपालिकाका वडा नम्बर ४ र ५ लाई सगरमाथाको प्रवेश द्धार मानिन्छ । वर्षेनी ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक यस क्षेत्रमा भित्रिने गर्छन् । तर यस क्षेत्रमा आउने भनेको एक मात्रै माध्यम हवाइ मार्ग हो । मोटर बाटो नहुँदा विशेषगरी सिजनको बेला पर्यटकह...
काठमाडौं । होटल संघ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । संघको आज सम्पन्न ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । यसअघि शाह हानको प्रथम...
काठमाडौं । गत चैत १८ तारिखदेखि लागू हुनेगरी नेपाल पर्यटन बोर्डले कोही पनि पर्यटक एक्लै पदयात्रामा जान नपाउने र पदयात्रामा जाँदा अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लैजानुपर्ने निर्णय गरेको थियो । तर त्यसको लागि चेक प्वाइट नहुँदा यो निर्णय लागू भइरहेको छ कि ...