Advertisement

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ । उक्त एक्सचेञ्ज अफरसहित हिजोबाट ब्रिकी वितरण पनि सुरु भएको हो । एक्सचेन्ज एक्ट्राभगान्जाको अवसरमा ग्राहकहरु...

काठमाडौं । शिवम् सिमेन्टले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  यसैबीच लाभांश पारित गर्न पुस २...

काठमाडौं । मंगलबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी ५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोलामा १ लाख १७ हज...

काठमाडौं । प्राइम कमर्सियल बैंकको लगानीकर्ताहरुको हात खाली हुने भएको छ । बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।  सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पार...

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुधा अर्य...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाको आवेदन परेको छ ।  सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि आज पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको हो ।  यसअघि ३०...

काठमाडौं । बीवाइडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप-२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्दै आएको छ ।  उक्त प्रतिस्पर्धामा ...

काठमाडौं । शेयर बजारमा आज उछाल आउँदा पौने सात अर्ब बढीको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३८.१४ अंक माथि उक्लिएको हो । १.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६०.४९ अंकमा पुगेको छ ।  आज ३०५ कम्पनीका २ करोड १४...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बृद्धि गर्न हकप्रद शेयर जारी गर्न नेपाल बीमा प्राधिकरणसँग सैद्धान्तिक स्वीकृति मागेको छ ।  सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब पुर्याउन हाल कायम चुक्ता पूँजीको १७ प्रतिश...

काठमाडौं । विभिन्न पाँच कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् ।  गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र माउन्टेन हाइड्रोले लाभांश प्रस्ताव नगर्ने भएका हुन् ।  ...

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।   संचालक समितिको हिजो बैठकले आव २०७९÷८० को नाफाबाट लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।   यसैबीच लाभांश पारित गर्न कम्पनीले पुस २५ गते साधारणसभा आह्...

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले १४.७३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  कम्पनीको...

काठमाडौं । नेपाल ल्यूब आयलले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफा २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।   यसैबीच लाभांश पारित गर्न पुस २५ गते साधारण...

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको आईतबार सम्पन्न सञ्चालक समितिको बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ ।  बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार २ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।  त्यस्तै चाँदी प्...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  मंसिर २७ देखि पुस १ गतेसम्म निष्काशन खुला गरेको भए पनि पर्याप्त आवेदन नपरेको भन्दै हिजै समय बढाएको थियो, तर बैंकिङ सम...

काठमाडौं । टिभिएस रोनिन टिभिएस मोटर कम्पनीको पहिलो ‘मोडर्न–रेट्रो’ ३अनस्क्रिप्टेड लाइफस्टाइलको लागि समर्पित मोटरसाइकल हो । विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको प्रतिष्ठित निर्माता, टिभिएस मोटर कम्पनीले नेपालमा आफ्ना ग्राहकहरूका ल...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आज पुस १ गते साँझसम्म १४ लाख ६० हजार १ सय १७ जनाको आवेदन परेको छ ।   इच्छुक लगानीकर्ताहरुले २ करोड ८० लाख ६१ हजार ३ सय ६० कित्ताको लागि आवेदन दिएक...

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर महिना २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानूनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त गरेको छ । ...

काठमाडौं । शेयर बजार २ हजार अंक पार भएको छ । साताको पहिलो दिन आज बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ५ अर्ब नाघेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.७५ अंकले बढेको हो । १.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०२२.३५ ...

काठमाडौं । दुई लघुवित्त र एक हाइड्रो कम्पनीले लाभांश प्रस्ताव नगर्ने भएका छन् ।  साधना लघुवित्त र नाडेप लघुवित्त तथा इङवा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुको हात खाली हुने भएको हो ।  दुई लघुवित्त सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र ...

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।  कम्पनी सञ्चालक समितिको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।  उक्त प्रस्ताव साधारणसभा...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला प्रतितोला १ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ८ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ...

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ५ प्रतिशत नगद (करसहित) लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको शुक्रबार बसेको गत आव २०७९÷८० को नाफाबाट  ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिवहादुर बुढाथोकीले जनाएका छन् । ...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने आज पुस १ गते आइतबार अन्तिम दिन हो ।  इच्छुक लगानीकर्ताहरुले आज बैंकिङ समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन सक्ने छन् ।  यस...