Advertisement

काठमाडौं । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्...

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले विगतका सरकारले असन्तुलित बनाएको परराष्ट्र नीति वर्तमान सरकारले सन्तुलित बनाइसकेको बताएका छन् ।  आइतबार कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा उनले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रि...

काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ ।  यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेव...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपियाँमा क...

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ । महानगरले शनिबार लिइएको परीक्षाको नजिता आज बिहान सार्वजनिक गरेको हो ।  परीक्षा छ हजार १७ जना सहभागी भएकोमा चार हजार ५५० जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । छात्रवृ...

काठमाडौं । प्राइम कमर्सियल बैंकले गतवर्ष २ अर्ब २६ करोड नाफा गरेको छ । बैंकको अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ अर्ब नाफा गरेको थियो । बैकको खराब कर्जा बढेर ४ दशमलव २३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष १ दशमलव ७७ प्रतिश...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गतवर्ष ४ अर्ब ९१ करोड २८ रुपियाँ नाफा कमाएको छ ।  बैंकले आज चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै अघिल्लो वर्षभन्दा १४.५६ प्रतिशत नाफा बढाएको उल्लेख गरेको हो । अघिल्लो वर्ष ४ अर्ब २९ करोड २८ लाख रुपियाँ खुद ...

काठमाडौं । शैक्षिक परामर्श सेवा प्रदायक संस्था ग्लोबल रिच नेपालद्धारा शनिबार आयोजित ‘इन्टर स्कुल ए–लेभल÷आईबीडीपी फुटसल टुर्नामेन्ट’मा युलेन्स स्कुल प्रथम भएको छ भने काष्ठमण्डप एकेडेमी दोस्रो भएको छ ।  नकआउटका आधारमा खेलाइएको फुटसल खेलम...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । आफ्नो पार्टीको परराष्ट्र मामिला विभागको कार्यक्रममा शनिबार उनले भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मा...

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने मुख्य बिन्दुमा पर्ने गौरीकुण्डमा गएको पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएका छन् ।  बिहीवार रातिबाट भएको भीषण वर्षासँगै खसेको पहिरोमा नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका हुन् । उक्त स्थानमा नेपा...

काठमाडौं । तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफ...

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बीमा कार्यक्रमलाई सहर मात्र नभई गाउँ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । ।   नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा शुक्रबार आयोजित ‘बीमासम्बन्धी प...

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी)को नयाँ चरणले थप अवसर र सम्बन्धहरु बलियो बनाउने बताएका छन् ।  पाकिस्तानको विकासमा चीन–पाकिस्तान आर्थिक करिडोरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । यस क्षेत्रमा ...

काठमाडौं । नेकपा(एमाले)का सांसद लिलानाथ श्रेष्ठले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गर्न नसक्ने बताएका छन् ।  शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस प्रकरणमा राष्ट्रिय, अन्तर्राष्ट्रिय गिरोह समावेश भएको...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्रा...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्राध्यापकहरुले विद्युतीय हाजिरी मेसिन समेत राख्न नदिएको खुलासा भएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलव बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले विद्युतीय हाजिरी मेसिन राख्न लगाएकोमा प्राध्...

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि शनिबार लिन लागेको परीक्षामा ४० प्रतिशत अंक ल्याएर पास हुँदैमा छात्रवृत्ति नपाइने स्पष्ट पारेको छ ।  महानगरपालिकाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले यस परीक्षामा ४० प्रतिशत अङ्क प्राप्त गरेका...

काठमाडौं । हिमालय एअरलाइन्स्ले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिकाको लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित उक्त बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरिएको कम्पनीको भनाई छ ।  ...

काठमाडौँ । नेपालमा प्रतिक्षा गरिएका दुई सुजुकी एसयूभीहरु अब नेपाल अधिराज्यभरका सबै सुजुकी शोरुमहरुमा हेर्न र  टेस्ट ड्राईभ लागि २२ साउन देखि उपलब्ध हुने भएको छ । सो दिन सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ ।  नेप...

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज हिजोकै मूल्यमा सुनचाँदी कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपियाँमा कारोबार भ...

काठमाडौं । इजरायलको तेल अभिभमा ‘बेलुन स्टोरी’ प्रदर्शनी शुरु भएको छ । इजरायलले विगत केही वर्ष यता वातावरणमैत्री बेलुन स्टोरी प्रदर्शनी गरिरहेको हो ।  बेलुन स्टोरीमा सहभागी कलाकारहरुले सृजनात्मकता र दिगोपनको फ्युजनलाई समेटेका छन् । प्रदर्शनीमा राख...

काठमाडौं । सिद्धार्थ बैंकले गएको आर्थिक बर्षमा तीन अर्ब १९ करोड एक लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको वित्तीय विवररणअनुसार खुद मुनाफा अघिल्लो आर्थिक बर्षभन्दा ९.९१ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकले दुई अर्ब ९० करोड २४ लाख रुपियाँ खु...

काठमाडौं । सानिमा बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब ६१ करोड ९२ लाख रुपियाँ खुद मुनाफा गरेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणमा खुद मुनाफा २५.१३ प्रतिशत बढेको देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब नौ करोड ३१ ल...

काठमाडौं । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ ।  बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बत...

काठमाडौं । छैटौं तथा सातौँ शताब्दीमा, मध्ये अफगानिस्तानको बामियान उपत्यकामा चट्टान काटिएको बुद्ध मूर्तिकलाहरू संसारमा सबैभन्दा ठूलो मानिन्थ्यो । बामियान बुद्धको रूपमा सामुहिक रूपमा परिचित, दुई स्मारक मूर्तिकलाहरूले बौद्ध र गैर–बौद्ध आगन्तुकहरूलाई एक हजार वर्षभन्दा...