Advertisement

काठमाडौं । एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरिले आफ्नो नाममा ठगी धन्दा सुरु भएको बताएका छन् । उनले आफ्नो नाममा नक्कली फेसबुक आईडी बनाई रकम माग गर्ने र धम्क्याउने काम भएको खुलासा गरेका हुन् ।  ठगीमा संलग्नले नक्कली फेसबुक एकाउन्टमार्फत आफ्ना आफन्तहरुसँग रकम ...

काठमाडौं । डडेल्धुराको जारी मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । कुल पाँच सय मतगणना हुँदा देउवाले २३९ मत पाएका छन् ।  त्यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन् भने पछिल्लो समयमा निकै चर्चामा रहेका स्वतन्त्...

काठमाडौं । मकवानपुर– १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कुल एक हजार ३३५ मत गणना हुँदा कांग्रेसकी महालक्ष्मी उपाध्यायले ७८९ मत ल्याएकी छन् । नेकपा एमालेको चुनाव चिन्ह लिएका कमल थापाले ३५१ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले ५० मत प्...

काठमाडौ । धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले चुनाव हार्नेहरुलाई ढुंगा बोक्न धरान बोलाएका छन् ।  उनले कविताको शैलीमा प्रतिक्रिया जनाउँदै जित्नेहरुलाई संसद जान र हार्नेहरुलाई ढुंगा बोक्न आउन आव्हान गरेका हुन् । राईले हारबाट हरेश नखान पनि सुझाव दिएक...

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । उनले एक हजार ४८२ मत प्राप्त गर्दा नेकपा एमालेका अमृत खड्काले एक हजार ४४८ मत प्राप्त गरेका छन् ।  हाल उर्जामन्त्रीसमेत रहेकी सत्ताधारी गठवन्धनकी उम्मेदपार पम्फा भु...

तेहरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी शुरु गरिसकेको इरानको आईआरआईबी समाचार ए...

काठमाडौं । इलाम–२ को जारी मतगणनामा नेकपा एमालेका नेता सुवास नेम्वाङ पछि परेका छन् । सभामुखसमेत भइसकेका एमालेका उपाध्यक्ष नेम्वाङलाई सत्ताधारी गठवन्धनका कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।  कुल ६६८ मत गणना हुँदा खड्काले ३४२ मत पाएका छन् भने नेम्व...

काठमाडौं । रुपन्देही–२ को जारी मतगणनामा नेकपा एमालेका नेता बिष्णु पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलै चुनौति दिएको छ ।  घण्टी चिन्हका उम्मेदवार गणेश पौडेलले तीन सय मत गणना गर्दा अग्रता लिएका हुन् । उनले १२६ मत प्राप्त गर्दा पौडेलले ८३ मत पाएका छन् ।...

काठमाडौं । राजधानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवन्द्रि मिश्रले उछिनेका छन् ।  मिश्र दुई हजार ४१७ मतसहित अग्रता कायम गरेका छन् । द...

काठमाडौं । बाँके– २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार धवलशमशेर राणाले अग्रता लिएका छन् ।  राणाले एक हजार ९८३ मतसहित अग्रता लिएका हुन् ।उनका प्रमुख प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत पाएका छन् ।  ...

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको गोरखा– २ मा उनले सत्ताधारी गठवन्धनले धाँधली गरेको भन्दै पुनः मतदान गराउन एमालेसहितका दलले माग गरेका छन् ।  उनीहरुले १२ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै ती ठाउँमा पुनः ...

काठमाडौं । काठमाडौंस्थित क्षेत्र नम्बर २ मा सय मत गणना गर्दा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले बराबरी मत पाएका छन् ।  उनीहरु दुवैले २४–२४ मत पाएको हुन् । दुवैलाई राष्ट्रिय प्रजातन्त्र ...

काठमाडौं । चितवन–१ को मतगणनामा सत्ताधारी गठवन्धनबाट नेपाली कांग्रेसका विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् ।  कुल पाँचसय मत गणना गर्दा पौडेलले २०१ मत पाएका छन् भने दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले १३९ मत र नेकपा एमालेका सुरेन्द्र पाण्डेल...

काठमाडौं । चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ३ को चुनावी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मतान्तर बढाएका छन् ।  कुल दुई हजार मत गन्दा लिङ्देनले एक हजार तीन मत पाएका छन् । उनका प्रमुख  प्रतिस्पर्धी सत्ता गठवन्धनबाट उम्मेदवार रह...

काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र लौरो अभियानका सुमन सायमीबीच सुरुवाती प्रतिस्पर्धा देखिएको छ ।  यस क्षेत्रमा नेकपा एमाले तेस्रो र सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका नेत...

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर– २ को जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले नेकपा एमालेका महेश बस्नेतको विराशत भत्काउने संकेत देखिएको छ ।  सोमबार १० हजार ४३६ मतगणना हुँदा क्षेत्रीले चार हजार ११९ मतस...

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास &l...

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ को चापाकोट नगरपालिकाका चार वटा बुथमा सत्ताधारी गठबन्धनको नेपाली कांग्रेसले बुथ कब्जा गरेर एउटैले सयौं मत हालेको भन्दै नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।  उनीहरुले सो...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ताधारी गठवन्धनको उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् भने उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।  प्रारम्भिक मतगणनाअनुसार प्रकाशमानले ८१८ मत पाउँदा मिश्रले ७...

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत प्राप्त गर्दा नेकपा एमालेका राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् ।  हालसम्म एक हजार ५११ मत गणना गरिएकोमा राष्ट्...

काठमाडौं  । तेह्रथुमको छथर मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । उक्त केन्द्रमा मतपत्र साटिएको भन्दै आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।  पुनः मतदान गराउने निर्णयसहितको पत्र निर्वाचन आयोगमा समेत पठाइसकिएको जनाइएको छ । छथर गाउँपालिका–१, आ...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा मतगणना सुरू भएको छ । उत्तः क्षेत्रको मतगणना कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना सुरु भएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्र केसी, नेकपा एमालेका हिमेश केसी, नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखे, राष्ट्रिय स्वतन्त्र ...

काठमाडौं । राजधानी काठमाडौंको क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालन्दा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार निकै पछि देखिएका छन् ।  कुल २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतले अग्रता लिएका छन् । ...

सप्तरी । सप्तरी–२ को प्रराम्भिक मतगणनाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारी मतअन्तरले पराजित हुने संकेत देखिएको छ ।  तराइका लोकप्रिय नेता तथा जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले ६२९ मत ल्याउँदा यादवले जम्मा ५९ मत पाएका छन् । दोस्रोम...

काठमाडौं । जितको शुभारम्भ नेपाली कांग्रेसले गरेको छ । सो पार्टीका मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।  आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन विजयी भएका हुन् । गौचनले तीन हजार ९९२ मत प्राप्त गर्दा एमालेका त...