Advertisement

काठमाडौं । झापा क्षेत्र नम्बर ३ को जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अग्रता कायम राखेका छन् । सत्ताधारी गठवन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेस नेता कृष्ण सिटौलाभन्दा लिङ्देन करिव एक हजार मतले अगाडि रहेका छन् ।  पछिल्लो विवरण अन...

काठमाडौं । बाँके क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा जित नजिक पुगेका छन् । जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईलाई  फराकिलो अग्रता बनाएका उनले जित हाििसल गर्ने संकेत देखाएका हुन् ।  राणा १३ हजार ३५१ मतसहित ...

काठमाडौं । चितवन क्षेत्र नम्बर–१ को जारी मतगणनामा घण्टी चुनाव चिन्हकका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले आफ्नो अग्रता कायम राखेका छन् ।  ढकालले छ हजार ६७ मत ल्याउँदा सत्ताधारी गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विश्व पौडेलले पाँ...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट पुनः विजयी भएका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जि हासिल गरेका हुन् ।  भट्टराईलाई थापाले सात हजार ४४६ मतान्तरले पराजित गरेका छन् । थापाले २१ हजार ३०१ मत पाउँदा भट्टराई...

काठमाडौं । पाल्पाको क्षेत्र नं २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्ताधारी गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले पछाडी पारेका छन् ।  सुरुवाती गणनामा पछाडि रहे पनि गैरेले अग्रता निकै बढा...

काठमाडौं । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह)का उम्मेदवार चुनौतिको रुमपा देखा परेका छन् । चौधरीलाई स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले प...

काठमाडौं । काभ्रे–२ मा नेपाली कांग्रेसका शिव हुमागाईंले अग्रता कायम राख्दा नेकपा एमालेका गोकुल बास्कोटा पछि परेका छन् ।  हुमागाईंले चार हजार ११५ मत पाउँदा बास्कोटाले दुई हजार ८५३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ &...

काठमाडौं । बागलुङ क्षेत्र नं २ को जारी मतगणनामा सत्ताधारी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता लिएका छन् ।  पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गर्दा उनका प्रमुख प्रतिद्वन्द्वी नेकपा (एमाले)की मञ्जु शर्मा चालिसेले एक ...

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा जनमत पार्टीका उम्मेदवार डा. सीके राउत विजयी हुने लक्षण देखिएको छ । उनले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । पछिल्लो मतगणना परिणाम अनुसार राउतले १२ हजार...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा जारी मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका गगन थापाले तीन हजार ३३३ मतले अग्रता लिएका छन् ।  थापाले १२ हजार ९६८ मत प्राप्त गर्दा नेकपा एमालेका राजन भट्टराईले नौ हजार ६३५ मत पाएका छन् । यस क्षेत्रम...

काठमाडौं । चितवन क्षेत्र नम्बर १ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ढकालले पाँच हजार ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विश्व पौडेलले तीन हजार ८८४ मत पाएका छन् ।  त्यस्तै, एमालेका सुरेन्द्र पाण्डेले तीन हजार ८...

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ को जारी मतगणनामा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका दुर्लभ थापाले नेकपा एमालेका महेश बस्नेतलाई एक हजार २९१ मतले पछि पारेका छन् ।  थापाले १२ हजार ५३ मत प्राप्त गर्दा बस्नेतले १० हजार ७६२ मत पाएका छन् । उन...

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मत अनुपात बढाउँदै लगेका छन् ।  प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा रहेका उनी पछिल्लो मतगणनामा दोस्रो स्थानमा पुगेका छन् । कुल सात हजार ७४५ मत गणना हुँदा एमालेका कृष्णभक्त पोखरेलले दुई हजार...

काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका नेता टेकबहादुर गुरुङ निर्वाचित भए पनि भ्रष्टाचार मुद्दाका कारण उनी संसद छिर्न नपाउने भएका छन् । नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३२८ मतले पराजित गरेका टेकबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अ...

काठमाडौं । बागलुङ–१ मा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् । सोमबार रातिसम्मको मतगणनाअनुसार केसीले एक हजार ४५१ मत पाएका छन् भने एमालेका सूर्य पाठकले ९५९ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी...

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा र नेकपा एमालेका नवराज सिलवालबीच कडा प्रतिस्पर्धा भएको छ ।  मतगणना सुरु भएदेखि नै सिलवालले अग्रता लिँदै आएकोमा पछिल्लो समय राणाले अग्रता लिएका छन् । राणाले आठ हजार ५९७ मत प्राप्त ...

काठमाडौं । वैकल्पिक उम्मेवारको रुपमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र लौरो अभियानबीच प्रतिस्पर्धा हुँदा ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमाले विजयी भएको छ ।  आफ्नै दलबाट फुटेर बनेको एकीकृत समाजवादीबाट निवर्तमान सांसदको उम्मेदवारी र वैकल्पिक दलतर्फ मानिसहरुको आ...

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनी झिनो (१२५ मत) मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट चौथोपटक सांसद बनेका हुन् । सिंहले सात हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले सा...

झापा । झापा निर्वाचन क्षेत्र नं १ को जारी मतगणनामा सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व प्रकाश शर्माले मतान्तर बढाएका छन् प उनले नेकपा एमालेका अग्नि खरेल एक हजार ६०२ मतान्तरले पछि पार्दै शर्माले अग्रता लिएका हुन । कुल सात हजार ६९७ मत गणना गर्दा शर्माल...

काठमाडौं । सुनसरी– १ राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोक राईले अग्रता लिएका छन् । कुल छ सय मत गणना हुँदा राइले १७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १४१ मत पाएका छन् ।  त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले ११३ मत पाएकी छन् ।...

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ को जारी मतगणनामा सत्ताधारी गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता लिएका छन् । कुल एक हजार आठ सय मत गणना हुँदा चौधरीले आठ सय मत पाएका छन् ।  उनका प्रमुख प्रतिस्पर्धी जनता प्रगतीशील पार्टीका उम्मेदवार...

काठमाडौं । जुम्लाको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित सत्ताधारी गठवन्धन र नेकपा एमालेका उम्मेदवारलाई पछि पारेका छन् ।  चार सय मत गणना सकिँदा शाहीले २५४ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी माओवादी केन्...

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेलभन्दा माओवादी केन्द्रकी रेखा शर्मा अगाडि देखिएकी छन् । शर्मा सत्ताधारी गठवन्धनबाट उम्मेदवार भएकी हुन् ।  कुल दुई हजार ७८७ मत गन्दा माओवादी केन्द्रकी शर्माले एक हजार ४५४ मत प्राप्त गरेकी छिन् भने पोखरेलले ८...

काठमाडौं । राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ को जारी मतगणनामा पनि नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौति दिएको छ ।  यस क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठले एक हजार ७४९ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार ६७३ मत ल्य...

काठमाडौं । इलाम क्षेत्र नम्बर १ को जारी मतगणनामा नेकपा एमालेका महेश बस्नेतले सोही पार्टीका पूर्वनेता तथा हाल नेकपा समाजवादीका नेता झलनाथ खनाललाई पछि पारेका छन् ।  बस्नेतले एक हजार २५८ मत प्राप्त गर्दा खनालले एक हजार ४१ मत पाएका उनी सत्ताधारी गठबन्धनका उम्मेद...